© 2023
अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् परोपकार: पुण्याय पापाय परपीडनम् । तनहुँको दमौलीमा जन्मिएका महर्षी वेदव्यासले अठार पुराणको निचोड यसरी निकालेका छन्– परोपकार परे पुण्य मिल्छ, अरुलाई दु:ख दिए पाप । महर्षि वेदव्यासको जन्म तनहुँको दमौलीमा भएको हो भनिएको छ जहाँ शिवपञ्चायन मन्दिर र मन्दिरको केही तलपट्टि व्यासगुफा छ। त्यहीँ बसेर व्यास