© 2023
काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको नौ महिनाको तथ्यांकअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई रु सात खर्ब २४ अर्ब ७४ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह