© 2023
भगवान् बुद्धले पत्तालगाएर आफैंले गर्नु भएको ध्यानलाई विपश्यना ध्यान भनिन्छ । मानवमात्रमा रहेको विभिन्न प्रकारका दु:ख, क्लेसबाट मुक्ति दिलाउन र चित्तलाई निर्मल बनाउन यो साधना नै उत्तम मानिन्छ । भगवान् बुद्धले ज्ञान प्राप्त गरेपछिको ४५ बर्षसम्म मानिसहरुलाई यो शिक्षा दिनुभयो । भगवान् बुद्धको महापरिनिर्वाणको केहि बर्ष पछि यो साधना नेपाल,