© 2023
काठमाडौँ । अमेजन, इबे, अलिबाबा वालमार्ट जस्ता चर्चित इकमर्श सेवाप्रदायकबाट पनि वस्तु खरिद गर्न सकिने प्रस्ताव अघि सारिएको छ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विद्युतीय व्यापारका सम्बन्धमा गर्न बनेको विधेयकमा यस किसिमको प्रस्ताव गरिएको हो । विधेयकको दफा ११ मा प्रचलित संघीइ कानूनको अधिनमा रही कुनै व्यक्ति, फर्म, कम्पनी