© 2023
एजेन्सी । भारतको अहमदाबादमा भवनको लिफ्ट खसेर ७ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बुधबार बिहान करिब ९ः३० बजे दुर्घटना भएको हो । जानकारीका अनुसार भवनको नवौं तल्लामा काम भइरहेको र कामदारले लिफ्टबाट सामान माथि लैजाँदै गरेका थिए । यसैबीच सातौं तल्लामा पुग्दा लिफ्ट