© 2023
काठमाडौं । नेकपा एमालेले लम्की स्कीनको न्यूनिकरणको लागि सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले पैसा नभएको किसानलाई सरकारले राहत दिन नसक्ने भए सांसदलाई दिने भनिएको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तरण गर्न सुझाव दिए । ‘लम्की स्कीनको विकराज स्थिती भएको छ । रोपाइँको