© 2023
ललितपुर । बागमती प्रदेशको उद्योग तथा सामान्य प्रशासन मन्त्री भएको घोषणा लगत्तै रामकृष्ण चित्रकार आइतबार अपरान्ह महालक्ष्मी नगरपालिकाले सो नगरको वडा नं ९ को कार्यालय लामाटारमा आयोजना गरिएको डेंगुरोग रोकथाम तथा नियन्त्रण कार्यक्रममा सहभागी भएका छन् । मन्त्री घोषणा हुनुअघि चित्रकार ललितपुर जिल्ला क्षेत्र नं २ (ख) बाट प्रदेश सभा