© 2023
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का पूर्व उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले पार्टीको केन्द्रिय कमिटी घोषणाले पार्टीको नेतृत्व पूर्ण हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । नेकपा एसले श्रावण १८ गते ३४४ जना सदस्य रहेको केन्द्रिय कमिटी घोषणा गरेको थियो । उक्त निर्णयलाई लिएर असन्तुष्ट रहेका पाण्डेले अझै पनि पदाधिकारी, स्थायी कमिटी
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राजीनामा दिएका छन् ।