© 2023
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीचको राजनीतिक इगोका कारण संसद् बैठक अनिश्चित बनेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भनिए पछि ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा नै बस्छ कि बस्दैन भन्ने अवस्था छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार