© 2023
काठमाडौँ । ओशोधारा नेपालको आयोजनामा त्रिदिवसीय योग साधना आइतबार यहाँ सम्पन्न भएको छ । काठमाडौंको धापासीमा आयोजित यो साधना ओशोधाराले आयोजना गर्ने चौथो तहको साधना अमृत योग भएको संस्थाका नेपाल संयोजक आचार्य प्रद्युम्नराज पाण्डेले बताउनुभयो । यसअघि ध्यान योग, सुरती योग र निरती योगमा सामेल भइसकेका साधकहरुका लागि यसपटक अमृत