१३ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
मौलापुरमा “फ्री बिजुली, फ्री पानी” कार्यक्रम प्रभावकारी बन्दै

जनकपुरधाम । मौलापुरमा जनताले बुझाउने बिद्युत महसुलको तेश्रो किस्ता वापत रू ४५ लाख २६ हजार रकम आज नगरपालिकाले बिद्युत प्राधिकरणकोलाई बुझाएको छ । नगरप्रमुख रीना कुमारी साहले बिद्युत शाखाको प्रमुख दिनेश यादवलाई नगद चेक हस्तान्तरण गर्नुभएको हो । मौलापुर नगरपालिकाले “फ्री बिजुली, फ्री पानी” कार्यक्रम संचालन गर्दै आएको छ ।

दल परिवर्तन गरेपछि मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहको पद रिक्त

एमाले पार्टीबाट निर्वाचित साह अन्य दलमा प्रवेश गरेपछि उनको पद स्वत: रिक्त भएको सूचना आयोगले आज प्रकाशन गरेको हो ।