© 2023
मुग्लिन । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–मलेखु सडक एकतर्फि सञ्चालनमा आएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो पञ्छाएर सडक एकतर्फि सञ्चालनमा आएको हो । तस्बिर: मुग्लिन बजार
चितवन । मुग्लिन–मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन्