© 2023
एजेन्सी । आज पनि मानिसहरु महिनावारी/मिन्स सम्बन्धी धेरै मिथहरुमा विश्वास गर्छन् । नेपालमा अझै पनि महिनावारीलाई अपवित्र मानिन्छ। मिन्सको बेला स्त्रीलाई छुनु हुदैन, धार्मीक कार्य गर्नुहुदैन भन्छन् । के तपाईंलाई थाहा छ संसारमा धेरै संस्कृतिहरू छन् जहाँ यसलाई नारी शक्ति मानिन्छ। विश्वमा यस्ता धेरै धर्म छन् जहाँ महिलाको महिनावारीलाई विभिन्न