© 2023
महोत्तरी । आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान दङ्ग छन् । पशुबस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन् । किसानलाई मटिहानी नगरपालिका र हेफर प्रजेक्टको ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले सोमबार डाले
मटिहानी । चाडबाड नजिकिँदै गर्दा महोत्तरीको धार्मिक र सांस्कृतिक नगरका रुपमा परिचित मटिहानी नयाँ संरचनाको विकासले स्वरुप फेर्दैछ । रामायणकालीन