© 2023
काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर नेपाली कांग्रेसल आफू र शिशु लोकतन्त्रलाई झनै कमजोर बनाएको बताउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उहाँले नेपाली कांग्रेसको नाम नलिई देशको प्रमुख राजनीतिक शक्तिले हालै लिएको निर्णयले अन्ततः ऊ आफैँ र शिशु लोकतन्त्र झनै कमजोर
उहाँले दिनुभएको सुझावमा घुस नखाने ,नपुग्ने कुरा नवोल्ने ,सुशासनकालागि संरचना प्रकृया प्रणाली बनाउने , हाम्रा होइन राम्रालाई मौका दिने ,दलीयकरण