© 2023
मकवानपुर। हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङबाट ५८ कार्टुन अवैध भेपसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहीबार राति काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा लुकाई ल्याएको अवस्थामा २ करोड ७१ लाख २१ हजार रुपैयाँ बराबरको ५८ काटुन अवैध भेप र भेपका फ्लेवरहरु
काठमाडौँ । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना
सिड्नी । अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने मङ्गलबार घोषणा गरेको छ । सरकारको उक्त