© 2023
काठमाडौँ । भाषा आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । बुधवार राष्ट्रपति भवन शितल निवासमा पुगेर आयोगले प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाइसकेपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भाषा आयोगका अध्यक्ष डा। गोपाल ठाकुरले आयोगको आठौं प्रतिवेदन ९ आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन०