© 2023
काठमाडौं । काठमाडौं महानगरपालीकाले बिगत ६० दिनमा ३ हजार ४६९ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेको छ । महानगले ५ हजार ३२० वटा कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप दिइएको जनाएके छ । महानगरप्रमुख बालेन साहले यही गतिमा काम गरेर मंसिर मसान्तभित्र सामुदायिक कुकुर र विरालो सबैलाई बन्ध्याकरण र