२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
बाढीले खेतबारी बगर, बनायो घरबास उठिबास लगायो- फोटो फिचर

काठमाडौं । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँको खेतबारी बगरमा परिणत भएको छ । उक्त बाढीले करोडौंको भौतिक क्षति गरेको समेत गरेको छ ।   बाढीपहिरोका कारण कर्णाली प्रदेशमा मात्र १० हजार सात सय १४ जना घरबारविहीन भएका छन् ।