© 2023
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट बच्चा चोरेर लगेको सीसी क्यामरामा देखिएको छ । अस्पतालको सीसी क्यामराको फुटेजमा मास्क लगाएकी एक महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएको छ । अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी थालेका छ । अस्पताल भित्रबाटै २६ दिन की नवजात शिशु चोरी