© 2023
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले युवाको सुझाव लिएर र उनीहरूको भावना बुझेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । रोजगारीको लागि साउदी अरबमा रहेका नेपाली युवा जीपी आचार्यले प्रधानमन्त्रीलाई लेखेको खुल्ला पत्रको जवाफमा ओलीले देशमा नै रोजगारी सिर्जना र उद्यमशीलता बढाउने काममा आफूहरू लागिरहेको उल्लेख गर्नुभएको छ । ‘तपाईँजस्तै युवासँग सुझाव