© 2023
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाको नियम पाइलटहरुले पालना नगर्दा धेरै हवाई दुर्घटना भएको बताउनुभएको छ । बिहीवार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा सम्बन्धि कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको हवाई सुरक्षामा दाग लागेको ९८ वटा दुर्घटना हवाई सुरक्षा
हानिर्देशक ई अधिकारीले सामाजिक संञ्जालमा लेख्नु भएको छ, ‘प्राधिकरण स्वयत्व संस्था हो, म मन्त्री परिषद्बाट नियुक्त भएको महानिर्देशक हुँ, मलाई