© 2023
नेपालगञ्ज। नेकपा एमालेले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा पशुपति दयाल मिश्रलाई उम्मेदवार बनाउने भएको छ । एमाले नेपालगञ्ज नगर कमिटीको आज बसेको बैठकले मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम सर्बसम्मत रुपमा सिफारिस गरेको हो । मिश्र केही दिन अघि मात्र नेकपा एमाले प्रवेश गर्नुभएको हो । पछिल्लो समय