© 2023
एजेन्सी । १९८६ मा, एक जर्मन व्यक्ति स्विट्जरल्याण्डको प्रतिष्ठित म्याटरहर्न पर्वतको नजिक आरोहण गर्दा बेपत्ता भयो । अहिले ३७ वर्षपछि उनको शवको अवशेष फेला परेको छ । डिएनए परीक्षणपछि भेटिएको शव बेपत्ता ३८ वर्षीय आरोहीको भएको पुष्टि भएको थियो । वालिस क्यान्टोनका प्रहरीका अनुसार शव १२ जुलाईमा फेला परेको बताएको