© 2023
काठमाडौँ । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीका ससुराले आफ्ना छोरा पंकजलाई छुटाउन अदालतमा मुद्दा दायर गरेका छन् । ससुरा रामप्रवेश चौधरीले छोरा डा पंकज चौधरीलाई छुटाउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन् । घरेलु हिंसा गरेको आरोपमा नेहाले जिल्ला अदालत महोत्तरीमा श्रीमान् पंकजसहित सासू ससुराविरुद्ध मुद्दा दर्ता गराएकी थिइन्