© 2023
विराटनगर । विराटनगरमा एक स्टाफ नर्सको हत्या भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ । उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट शवको प्रकृति हेर्दा हत्या भएको