© 2023
काठमाडौं । नेपाल हज समितिले हजयात्रीका लागि तय गरेको शुल्क अस्वाभाविक भएको भन्दै सरोकारवालाहरुले असन्तुष्टि जनाएका छन् । यसअघि कार्यवाहक अध्यक्ष मकबुल मियाँले साउदी अरबमा गइ घरभाडा लगायतका विषयमा सम्झौता गरेका थिए । उनले प्रतिव्यक्ति रु. ४ लाख ३३३ मा सम्झौता गरेर आएका थिए । तर भुटानी शरणार्थी प्रकरणमा थुनामा
मक्का मदिनामा जाने हजयात्राको कार्यतालिका बनाउने समयमा अध्यक्ष नै कार्यलयमा अनुपस्थित भएपछि यस पटकको हजयात्रामा भद्रगोल हुने आशंका मुस्लिम नेताहरुले