© 2023
आधुनिक नेपालको एकिकरण र निर्माणसँगै अहिलेसम्म नेपाल गम्भिरखालका राष्ट्रिय संकटबाट गुज्रिरहेको छ । पहिलो सुगौली सन्धि, दोस्रोमा दिल्ली सम्झौता र तेस्रोमा बाह्रबुँदे सम्झौता । भारतको पछिल्लो प्रवृत्ति सैनिक हस्तक्षेप गर्नुभन्दा पनि नागरिक अतिक्रमण गराएर उसको सुरक्षाको लागि सैनिक हस्तक्षेप गर्नु हो । क) राष्ट्रिय एकिकरण र सुगौली सन्धी नेपाल एकिरणको