© 2023
काठमाडौँ । भारत सरकारको सहयोगमा निर्मित एक क्याम्पस भवन र दुई विद्यालय भवन सम्बन्धित जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तावले आइतबार र सोमबार सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरको भ्रमण गरी ती परियोजना हस्तान्तरण गर्नुभएको हो । उहाँले तीन करोड ५२ लाखमा निर्मित टीकापुर बहुमुखी