१२ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
नवनिर्वाचितका घोषणा: अस्पताल निर्माणदेखि किरिया खर्चसम्म

जनकपुर । स्थानीय तहमा नेतृत्वदायी भूमिकामा निर्वाचित भएसँगै स्थानीय तहका प्रमुखले आ–आफ्ना प्राथमिकताका योजना सार्वजनिक गर्दै पदभार ग्रहण गरेका छन् । कतिपय तहका प्रमुखले स्वास्थ्य, शिक्षा, खानेपानीको योजनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् भने कतिपयले व्यक्तिगत घटना दत्र्ता निःशुल्क गर्नेदेखि विपन्न परिवारलाई किरियाखर्च उपलब्ध गराउनेसम्मको घोषणा गरेका छन्