© 2023
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै सशस्त्र प्रहरी बलका एक एसपीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। बढुवाका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियारले एसपी वीरसिंह साहुविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९