© 2023
काठमाडौँ । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो । रासस
मेयर बालेनले राती १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था गरिएको र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्न अनुरोध गरेका