© 2023
पृथ्वीनारायण शाहको जन्म वि. सं. १७७९ पौष २७ गते वर्तमान गोरखाजिल्लाको सदरमुकाम अवस्थित गोरखादरबारमा राजा नरभूपाल शाहका ज्येष्ठ पुत्रका रूपमा भएको थियो । तिनताका नेपाल बाइसी, चौबीसी, पूर्वका सेन र काठमाडौँ उपत्यकाका मल्ल राज्यहरू गरी साना–ठूला भिन्न ५२ जति भुरेटाकुरे राज्यका रूपमा विद्यमान थियो । हुन त इतिहासविद्हरू गोरखालाई यीमध्ये