© 2023
काठमाडौं । ताइवानको राजधानी ताइपेमा ७ दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । यो २५ वर्षयताकै शक्तिशाली भूकम्प भएको अधिकारीहरुले जनाएका छन् । पूर्वी तटीय क्षेत्रमा आज बिहान गएको भूकम्पका कारण जनजीवन अस्तव्यस्त भएको छ । भूकम्पपछि ताइपेका केही स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ । सामाजिक सञ्जालमा सेयर