© 2023
काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक सम्पत्ति विवरणअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्याल करोडौँको चलअचल सम्पत्ति रहेको खुलेको छ । उनकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौँमा करिब
पहिलो चरणमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बने तय भएको छ
रास्वपालाई कुन मन्त्रालय दिने भन्ने बारेमा भने गठबन्धनमा टुङ्गो लागेको छैन ।