© 2023
काठमाडाैं । भारतका लागि नेपालका राजदूत डा शङ्करप्रसाद शर्मा आफ्नो जिम्मेवारी सम्हाल्न आज नयाँ दिल्ली पुग्नुभएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपाल सरकारले नीलाम्बर आचार्यलाई फिर्ता बोलाएपछि लामो समयदेखि भारतका लागि नेपाली राजदूत पद खाली रहेको थियो । सरकारले शर्मासँगै बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई