६ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
पृथ्वीनारायण शाहमाथि किन हुन्छ हमला ?

पृथ्वीनारायण शाहले नेपालको एकीकरण नुवाकोटबाट प्रारम्भ गरे जतिबेला उनी २० वर्षका थिए । शासनसत्ता सम्हालेको भर्खर वर्षदिन पुग्दै थियो । नेपालको पुनः एकीकरण गर्न उनी लागि हाले र आफ्ना भाइभारदार र सैनिकलाई त्यहीअनुसार प्रशिक्षित गरे । उमेरले युवा भए पनि उनको चिन्तन र दृष्टिकोेण प्रौढ भएको यस कार्यबाट पनि प्रष्ट