© 2023
यस्ता दृष्य अन्य देशमा विरलै देखिन्छ। मैले त देखेकै छैन, जहाँ मुसलमान परिवार आफ्ना सन्तानलाई लिएर हिन्दू राजाको हातबाट टीका थाप्न आउँछन्। राजाहरूका कमजोरी थिए। थिएनन् भनेर मैले कहिल्यै भनिन। कमजोरी नभएका संसारमा को छन्? तर राजाहरूले यो देशको एकता, शान्ति, स्थिरता, सौहार्दता र अन्तर्राष्ट्रिय सम्मानलाई साँच्चिकै बचाएर राखेका थिए।
बुधवार राष्ट्रपति निवास बालुवाटारमा राष्ट्रपति भण्डारीले आम सर्वसाधारणहरुलाई नेपालीहरुको महान चाड बडा दशैँको उपलक्ष्यमा टीका लगाइदिनुभएको हो ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व