© 2023
तपाईंले टाइटानिक फिल्म हेर्नुभएको होला वा कथा सुन्नु भएको होला, तर यो जहाजका यी ८ कुरा धेरै कमलाई थाहा छ । टाइटानिक जहाजको कुल लम्बाइ लगभग २७० मिटर थियो। यसलाई सिधा खडा गर्दा यसको उचाइ त्यस समयका सबै भवनहरू भन्दा अग्लो हुने थियो। यो जहाजको उचाइ १७ तले भवन जत्तिकै