© 2023
एजेन्सी । मेडेलिन ब्रोकवे र ज्याकब लाग्रोनको विवाहलाई ‘शताब्दीको सबैभन्दा विलासी विवाह’ भनिएको थियो । यस विवाहमा भएको खर्चको बारेमा थाहा पाएपछि मात्र यो विवाहलाई शताब्दीको विवाह किन भनिएको हो भन्ने कुरा बुझ्न सकिन्छ । यसको अनुमानित लागत ५६ मिलियन (७० अर्व बढी) थियो । यो जोडी रातारात इन्टरनेट सनसनी