© 2023
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ । पूर्वराजको सम्वाद सचिव पणिराज पाठकले शुभकामना सन्देश जारी गरेर कास्य पदक पलेशालाई बधाई दिनु भएको हो । शुभकामना सन्देशमा भनिएको छ - देशले विभिन्न चुनौतिहरुको सामना गरिरहनु परेको वर्तमान समयमा पारा
पूर्वराजा शाहले सोमवार अपरान्ह पाटन दरबारको भ्रमण गर्नुभएको हो । भ्रमणको क्रममा उहाँलाई सयौँ समर्थक तथा शुभचिन्तकहरुले बाजागाजासहित स्वागत गरेका
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्नु हुने भएको छ । पूर्वराजा ज्ञानेन्द्रले बंगलामुखी माई, हिरण्यवर्ण
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउन सबै जुट्नुपर्ने बताउनु भएको छ । शुक्रबार जुम्लाको खलंगामा भएको नागरिक
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले अर्को हप्ता कर्णालीका केही जिल्लाहरुको भ्रमण गर्नुहुने भएको छ । मध्यपश्चिम र कर्णाली क्षेत्रका जिल्लाहरुको
काभ्रेपलाञ्चोक । पूर्वराजा ज्ञानेन्द्र शाहले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वल्थलीस्थित धार्मिकस्थल लड्केश्वरमा आयोजित कोटीहोममा आज पूजा–अर्चना गर्नुभएको छ । पूर्वरानी कोमलका
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा डुंगा सयर गर्नुभएको छ । परिवारसहित चितवन जानुभएका पूर्व राजा पूर्वरानी कोमल
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आज चितवन जादै हुनुहुन्छ । पछिल्लो समय तराईं–मधेसका विभिन्न जिल्लाको भ्रमणमा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता चितवन जादै हुनुहुन्छ । शाहको सचिवालयका अनुसार आगामी साता पूर्व राजदम्पतीले चितवन भ्रमण
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक समेत रहेका प्रसाईँको पूर्वराजासँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले देशको विकास र उत्थानका लागि आफै लाग्नुपर्ने बताउनुभएको छ ।
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बाराको बरियारपुरमा रहेको प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरमा पूजापाठ गर्नुभएको छ । मधेश प्रदेशको
काठमाडौंं । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गर्नुभएको छ । पूर्वराजा शाह शिवनगर चौकबाट पैदल हिँडेर
पूर्वराजा ज्ञानेन्द्र शाहले यहाँ आज आयोजित विशाल सभामा संवोधन गर्दै भन्नु भएको छ, '' जता जाउँ जहाँ पुगौं — जनआवाज
उनको आजको अभिनन्दनपछिको सम्बोधनमा के आउँछ भन्ने बारेमा त्यहाँका नागरिकमा मात्र नभएर राजनीतिक दलका नेताहरुमा पनि व्यापक मात्रामा चासो उब्जिएको
राष्ट्रिय प्रजातन्त्रभित्र फरक–फरक धारणा र मतकाबीच सो पार्टीले फागुन ७ गते देखि आन्दोलन गर्ने घोषणा गरेका बेला पूर्वराजा शाहले उनीहरूसँग
भोलि भैरहवामा हुन लागेको नागरिक अभिनन्दनमा उनले सम्बोधन गर्ने कार्यक्रम पनि राखिएको छ । उनले भोलि के घोषणा गर्दैछन् भन्ने
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नवलपरासीमा अवस्थित बर्दघाट मन्दिरको दर्शन गर्नुभएको छ । उहाँले मंगलबार दिउँसो मन्दिरको दर्शन गर्नुभएको हो
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिवार बिर्तामोडमा आयोजित कार्यक्रममा व्यापक सर्वसाधारणको सहभागिताका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । मेचीनगरस्थित होटल