© 2023
दुबई । संयुक्त अरब इमिरेट्को दुबईमा जारी विश्व जलवायु सम्मेलन राजनीतिक तहमा प्रवेश गरेको छ । सम्मेलन जलवायुजन्य हानी नोक्सानीको सवालमा सकारात्मक भएपनि जलवायु अनुकुलनको विश्वव्यापी लक्ष्य हासिल गर्ने मार्गबाट भने पछि हटेको छ । पहिलो चरणमा विभिन्न तहमा भएका छलफलमा हानी नोक्सानी कोष कार्यान्वयनमा लैजाने बाहेकका मुद्दामा ठोस निर्णय