© 2023
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले जनसरोकारका विषयमा आज काठमाडौँमा बृहत् जनप्रदर्शन कार्यक्रम सुरु गरेको छ । जनप्रदर्शन महँगीविरुद्ध भएको हो । मुलुकमा महँगी, भ्रष्टाचार बढेको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्याली सुरु गरिएको छ । [caption id="attachment_114771" align="alignnone" width="720"] photo: samikdahal[/caption] जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन