© 2023
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) ले जनतालाई भ्रम छर्ने उद्देश्यले ‘जनतासँग माओवादी अभियान’ सुरु गरेको टिप्पणी गर्नुभएको छ । माओवादी केन्द्रले हिजो शनिबारदेखि देशभर ‘जनतासँग माओवादी अभियान’ सुरु गरेपछि सोमबार बिहानै सामाजिक सञ्जालमा स्टाटस राख्दै डा भट्टराईले विचार–आदर्श–मूल्यमान्यता–नैतिकताबाट पूरै स्खलन भई भ्रष्टाचार र