© 2023
महिला, धर्ती र प्रकृतिमात्र गर्भवती हुन सक्छन् । जन्मदिने भएकाले जननी, जीवन दिन सक्ने भएकाले आमा, बचाउने हुनाले माता भनिन्छ । महिला र पुरुष, धर्ती र सूर्य, परमात्मा र प्रकृतिको संयोगले संसार चलेको छ । यिनीहरूमा बीज उमार्ने शक्ति, गर्भ राख्ने तागत हुन्छ । गर्भवती हुनुलाई सौभाग्य मानिन्छ । गर्भाशयमा