© 2023
काठमाडौँ । कम्पनी रजिष्ट्रार कार्यालयले नयाँ कम्पनी दर्ता र खारेजी निःशुल्क गर्ने प्रक्रिया अघि बढाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको कार्यक्रम कार्यान्वनयका लागि प्रक्रिया अघि बढाएको हो । कार्यालयका रजिष्ट्रार महेश बरालले बजेटमा भएको घोषणा अनुसार अनलाइनबाट कम्पनी दर्ता र खारेजको कार्यान्वयनका लागि कम्पनीहरुले विवरण अद्यावधिक गर्न