© 2023
एजेन्सी । घरमा उडुस परेमा मानिसको टाउको दुख्न थाल्छ । उडुस आतंकबाट पीडित भएकाहरुले मात्र यसको झन्झटबारे थाहा पाउन सक्छन् । उडुसको टोकाइबाट रातभर सुत्न पाइँदैन । यसबाट कसरी मुक्ति पाउन सकिन्छ भनेर मानिसमा अनेक उपाय खोज्ने इच्छा हुन्छ । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुनुका साथै विभिन्न