© 2023
काठमाडौँ । इरानको राजधानी तेहरानमा हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियको हत्या भएको छ । इस्माइल हानियको हत्यामा इजरायललाई आरोप लगाइएको छ । यद्यपी इजरायलले यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन । इस्माइललाई सन् २०१८ मा अमेरिकाले आतंकवादी घोषणा गरेको थियो । इस्माइल हमासको राजनीतिक शाखाका प्रमुख