© 2023
काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी श्रीमती आरती गिरीले आत्मदाहको प्रयास गरेकी छन् । आईतबार उनले सर्वोच्च अदालतभित्र आत्मदाहको प्रयास गरेकी हुन् । आरतीलाई शरीरमा पेट्रोल खन्याएर आगो सल्काउने क्रममा प्रहरीले उद्धार गरेको हो । उद्धारपछि उनलाई प्रहरीले अस्पतालतर्फ लगेको छ । उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी