© 2023
दाइभाउजु कम्पनी (तत्कालिन नेपाली कांग्रेस) ले राष्ट्रिय सभामा यस अघि अवसर नपाएका र योगदान दिएकालाई मात्र मनोनयन गर्ने भनेर निर्णय गर्यो । त्यसको भोलिपल्ट अवसर नपाएका र योगदान दिएकालाई सिफारिस गर्यो । शायद आफुलाई प्रजातन्त्रको ठेकेदार मान्ने कम्पनीको वास्तविक प्रजातन्त्र यही हो भनेर हामीले बुझिदिनु पर्ने होला । अवसर नपाएका